#school_cricket

जनकपुरधाममा विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिता सुरु

जनकपुरधाम । जनकपुरधामको रंङभुमी मैदान बाह्रविघामा क्रिकेट प्रतियोगिता सुरु भएको छ । हरिज स्पोर्टस् जोनको आयोजनामा मंगलबार (आज)देखि अण्डर–१६ प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेल जनकपुरधामको मोनाष्टिक स्केण्ड्री इगलिश […]