#Shesh Narayan Yadav

जसपा मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष यादव काँग्रेस प्रवेश गर्दै, धनुषा ४ (क) मा टिकट

जनकपुरधाम । टिकट नपाएर असन्तुष्ट बनेका जनता समाजवादी पार्टी, नेपालका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष शेष नारायण यादव नेपाली काँग्रेसमा प्रवेश गर्दैछन् । यादवलाई धनुषा निर्वाचन क्षेत्र नं. ४ (क) बाट […]