#student_death

सर्लाहीमा जेसिबिको ठक्करबाट विधार्थीको मृत्यु

सर्लाही । सर्लाहीमा जेसिबिको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका ७ राजघाटमा विधालय हिँडेकी विधार्थीलाई ठक्कर दिँदा मृत्यु भएको छ । स्थानीय १७ बर्षीय रविलाल परियारकी […]