#Umakant_pandey

दुबईमा थुनामा परेका पत्रकार पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) दुबईमा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाले माग गरेका छन् । काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले आज विरोध प्रदर्शन […]