#viral_conjuctivitis

आँखा पाक्ने रोग देखा परेपछि जनकपुरधामका विद्यालयहरु एक साताको लागि बन्द

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको शैक्षिक संस्थाहरु एक साताको लागि बन्द भएको छ । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको विद्यालयहरु एक साताको लागि बन्द गर्ने निर्णय गरिएको हो । […]