#worldcup_football2022

विश्वकप आजदेखि कतारमा सुरु हुँदै, इतिहासमा पहिलोपटक महिला रेफ्री समावेश

काठमाडौं । विश्वकप फुटबलको २२ औँ संस्करण आजदेखि कतारमा सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत रङ्गशालामा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । उद्घाटन खेलमा आयोजक कतार र […]