अद्भुत उपासना

अर्नमाको कृष्णपुरमा अद्भुत दृष्य : महाकालीको प्रार्थनामा रामबावुको अद्भुत उपासना र कलशस्थापना

सिरहा । दशैंको घटस्थापना देखि हिन्दु धर्म मान्नेहरुको घरमा पुजापाठ हुनु र उपासना बस्नु नौलो कुरो होइन् तर सिरहा जिल्ला अर्नमा गाउँपालिका–५ कृष्णपुर निवासी २० बर्षिय रामबावु दासले प्रार्थना र […]