अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

जनकपुरमा प्रथम अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवद्र्धन, सम्भावना र अवसर खोज्ने उद्देश्यले प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ। संवाद फाउन्डेसनले मंगलबार ललितपुरमा चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थितिमा […]