अरनिको राजमार्ग

अरनिको राजमार्ग विस्तार: धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो

काभ्रेपलाञ्चोक । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम सुचारु हुने आयोजनाले जनाएको छ । उक्त सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको […]