आइसीसी टी–२० विश्वकप

पाकिस्तानले टी–२० विश्वकपमा भारतसँग नखेल्ने

भारत । पाकिस्तानले आइसीसी टी–२० विश्वकप प्रतियोगितामा भारतसँग हुने खेल बहिष्कार गरेको छ । आउँदो ७ फरवरीबाट सुरु हुने विश्वकप प्रतियोगिता अन्तर्गत भारतविरुद्धका खेलहरू पाकिस्तानले बहिष्कार गर्ने निर्णय गरेको छ […]