आमा समूह

बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् गढवाका आमाहरू

देउखुरी (दाङ) । गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्षभयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ […]