ओरेक

जनकपुरधाममा ओरेकले मनाए ३३औं वार्षिकोत्सव
जनकपुरधाम । जनकपुरधाममा महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले ३३औं वार्षिकोत्सव भव्यताको साथ मनाएको छ। ओरेक बोर्डका कार्यसमिति सदस्य अधिवक्ता किरण साहकी अध्यक्षता तथा मधेस प्रदेश सभाको सभामुख रामचन्द्र मण्डलको प्रमुख […]

