कटाक्ष

प्रधानमन्त्रीलाई मेयर बालेनको कटाक्ष : अमेरिकाले corrupt भनिसक्यो, ईन्डियाले भिकारी भनिसक्यो…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई कटाक्ष गरेका छन्।उनले शुक्रबार बिहान फेसबुकमा एक स्टाटस लेख्दै नेपालको वर्तमान अवस्था प्रति असन्तुष्टि जनाएका छन्। उनको स्टाटसमा उल्लेख […]

