कार विस्फोटन

दिल्लीमा लाल किल्ला मेट्रो स्टेशनबाहिर विस्फोटन, कम्तीमा आठजनाको मृत्यु भएको प्रहरीको भनाइ

काठमाडौं। दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै एउटा कार विस्फोटन भएको छ। घटनामा कम्तीमा आठ जना मारिएको प्रहरीले बताएको छ। दिल्लीको अग्निनियन्त्रक सेवाले जानकारी दिएअनुसार साँझ ६ः५५ उनीहरूलाई फोनबाट लाल किल्ला […]