#कुकुर_तिहार

आज कुकुर तिहार मनाइँदै

काठमाडौं । आज कुकुर तिहार । घर–घरमा कुकुरको पूजाआजा गरी मनाइँदैछ । यो दिन कुकुरलाई मीठा मीठा परिकार खुवाएर मनाउने चलन छ । आजको दिनलाई नरक चुतुर्दशी पनि भनिन्छ । […]