#कुमारी आमा

‘कुमारी आमा’ निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो

धनुषा । ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने २४ वर्षीय बलात्कार आरोपित शिवराज श्रेष्ठको डिएनए म्याच भएको हो […]