कृषि एम्बुलेन्स

पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ ले ल्याउँछ तरकारी
कास्की । पोखरा महानगरपालिका–७ माछापुच्छ«े टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख थिए । त्यहाँ उनीजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । […]

