कृषिलाई आत्मनिर्भर बनाउन सरकारको तयारी

किसान परिचयपत्रदेखि कारखाना खोल्नेलगायतका सुविधा

काठमाडौँ । सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने र थप व्यवस्थित गर्ने लक्ष्यका साथ कृषकको पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको छ । आगामी तीन वर्षभित्र सबै किसानलाई […]