केराखेती

वैदेशिक रोजगारीबाट फर्किएका सर्लाहीका इन्द्रलाल केराखेतीबाट मासिक रु एक लाखसम्म आम्दानी
बरहथवा (सर्लाही) । बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न छन्। उनले साढे सात बिघा खेतमा केराखेती गरेको छ । उनले भने, “मेहेनतअनुसारको उत्पादन र […]

