गणेशमान चारनाथ नगरपालिका

गणेशमान चारनाथ नगरपालिकाले गर्भवतीका लागि एम्बुलेन्स सेवा निःशुल्क गर्यो

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा थालनी गरेको छ। घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि अभिप्रेरित […]