गिरीबन्धु टी स्टेट

गिरीबन्धुबारे कांग्रेसमाथि लागेको आरोपमाथि छानबिन हुनुपर्छ- महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेटबारे कांग्रेसमाथि लागेको आरोप छानबिन हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले […]