#चितवन

चितवनमा सडकबाट बस खस्दा १९ जना यात्रुहरु घाइते

काठमाडौं । चितवनमा सडकबाट बस खस्दा १९ जना यात्रुहरु घाइते भएका छन्। बिहान सवा ५ बजेतिर नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गा नजिकै काकडभिट्टाबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ […]