जनकपुर वृहत्तर

कीर्ते र जालसाजी अभियोगमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ

जनकपुरकधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह कीर्ते र जालसाजी अभियोगमा पक्राउ परेका छन् । परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी ४ जना कर्मचारीलाई बर्खास्त […]