#जित

रोहित र सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालको जित

काठमाडौं। युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र बलर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो एकदिवसीय मैत्रीपूर्ण क्रिकेटमा पपुवा न्युगिनीलाई पराजित गरेको छ ।  ओमानको मस्कटमा २ सय ३४ को लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको […]