डुङ्गामा आगलागी

डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु
एएफपी । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका छन् । यो दुखद दुर्घटना इक्वेटोर प्रान्तको राजधानी […]

