त्रिशुली बस बेपत्ता अपडेट

त्रिशुली बस बेपत्ता भएपछि रौतहट र वीरगञ्जमा त्रास, सवार ४८ जनाको नाम खुल्यो
काठमाडौं । त्रिशुली नदीमा दुईवटा बस बेपत्ता भएपछि रौतहट र वीरगञ्जमा त्रास उत्पन्न भएको छ। आज बिहान करिब ३ः३० बजेतिर भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै लेदोसहितको पहिरोमा काठमाडांैबाट रौतहटको गौरतर्फ जांदै […]

