नीति

अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छः मन्त्री चौधरी
भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकारले छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताएको छ । भक्तपुरमा आज सामुदायिक विकास तथा सेवा […]

