#नेपाल राष्ट्रिय व्यवसायी महासङ्घ

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कार्की
काठमाडौं । नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको अध्यक्षमा कुमार कार्की चयन भएको छ । महासङ्घको मङ्गलबार साँझ सम्पन्न दोस्रो महाधिवेशनले कार्कीको संयोजकत्वमा ९० […]

