नेपाल शिक्षक महासङ्घ

शिक्षा विधेयकमा षडयन्त्र भए पुनः आन्दोलनमा जाने शिक्षक महासङ्घको चेतावनी

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले पुनः आन्दोलनको चेतावनी दिएको छ । महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै पनि विलम्ब र […]