पृथ्वी राजमार्गमा

सडक भासिदा पृथ्वी राजमार्गमा यातायात अवरुद्ध
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण सडकको केही भाग भासिएको हो । […]

