फोहोरमैला व्यवस्थापन

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

भरतपुर । भरतपुर महानगरपालिकाका कार्यबाहक नगरप्रमुख चित्रसेन अधिकारीले फोहोरमैला व्यवस्थापन तथा न्यूनीकरणका लागि नीतिनिर्माणलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन्। बुधबार युरोपियन युनियनको सहयोगमा क्रीएसन नेपाल द्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजना अन्तर्गत […]