बर्दिबास नगरपालिका

‘पञ्चधुरा होममेड अचार उद्योग’: आत्मनिर्भर बन्दै बर्दिबासका महिला
महोत्तरी । बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ […]

