बाबुरामसहित हिसिला यमिपनि कारवाहीमा

जसपा पार्टी विभाजनमा लागेका ९ जनालाई कारवाही : बाबुरामसहित हिसिला यमिपनि कारवाहीमा

संघीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गर्ने बैठकले यसअघिका अध्यक्ष रहेका डा. बाबुराम भट्टराईलाई कारवाही गरेको छ। पार्टी विभाजनको लागि भूमिका खेलेको आरोप लगाउँदै भट्टराईसहित ९ जना केन्द्रीय नेतालाई जसपाले […]