बारा–पर्सा औद्योगिक करिडोर

बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा समस्यामा श्रमिक

पर्सा । बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक र रोजगारदाताबीचको कानुनी उपचार खोज्नका लागि सङ्घीय राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता कायमै छ । यसबाट श्रमिक र रोजगारदाताको समय र खर्च […]