ब्रिज कोर्स

वैशाख १ देखि ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनु […]

