भक्तपुर क्यान्सर अस्पताल

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरपीडित बालबालिकाको विशेष उपचारका लागि बालचिकित्सा सघन एकाइ सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एकाईको उद्घाटन गर्दै भक्तपुर क्यान्सर अस्पताललाई उपचारमा नमुना […]

