भिजिट भिसा प्रकरण

कांग्रेसले भन्योः भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन
काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमवार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकको उक्त प्रकरणमा […]

