भूमि लोक उत्सव

जनकपुरधामा कात्तिक १० गते भूमि लोक उत्सवको दोस्रो संस्करण हुने
जनकपुरधाम । सांगितीक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण आयोजना हुन लागेको छ । यही कार्तिक १० गते शनिबार भूमि फाउन्डेसनले भूमि लोक उत्सवको आयोजना […]

