#मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले भदौदेखि एमडी एमएस कक्षा सञ्चालन गर्दै

जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको स्वामित्व हस्तान्तरण भएसँगै प्रतिष्ठानलाई एमडी एमएस कक्षा सञ्चालनको बाटो […]