#मनोनयन दर्ता

कपिलवस्तुमा एक सय ४६ जनाको मनोनयन

कपिलवस्तु । कपिलवस्तुबाट आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि एक सय ४६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्लाका तीन प्रतिनिधिसभा र […]

मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता गरिँदैछ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि इच्छुक उम्मेदवारहरूले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा […]