#मिटरब्याजी

सिरहाकी मिटरब्याजी सुजाता साह जेल चलान

जनकपुरधाम । गरिबलाई उठीबास लगाउने सिरहाकी मिटरब्याजी सुजाता साहलाई अदालतले पूर्पक्षका लागि जेल पठाएको छ । जिल्ला अदालत सिरहाले उनलाई आइतबार पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । […]

प्रहरी प्रशासन मिटरब्याजीसँग मिलेको भन्दै सिरहामा प्रदर्शन

सिरहा । सिरहा सदरमुकाममा मिटरब्याज पीडितले प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितले आयोग र कानुन बनेपनि पीडितको पक्षमा काम नहुने गरेको भन्दै उनीहरु प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय […]

मिटरब्याजी पीडितमाथि बल प्रयोग नगर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचार राख्न पाउने […]

मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यान्वयन गर्न माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गृह मन्त्रालयद्वारा गत साउन २७ गते गठित मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलबाट प्रस्तुत प्रतिवेदनका सिफारिस कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा […]