युएसएड

ट्रम्पद्वारा युएसएडका स्वतन्त्र महानिरीक्षक बर्खास्त

एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी–युएसएड) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गरेका छन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार युएसएआईडीका महानिरिक्षक पल मार्टिनलाई राष्ट्रपति ट्रम्पले बुधवार बर्खास्त गरेको […]