#राष्ट्रियसभा

नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले लिए शपथ
काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले शपथ लिएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष […]

