रेलसेवा

भंगहा–जनकपुर–जयनगर रेलसेवा तीन दिनका लागि बन्द

जनकपुरधाम । आजदेखि भंगहा–जनकपुर–जयनगर रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत अन्तराष्ट्रिय बोर्डर सिल गर्न लागेकाले तीन दिनसम्मका लागि रेलसेवा बन्द रहने एक सूचनामार्फत […]