#शान्ति रत्न शाक्य

बनेपा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । गठबन्धन तर्फबाट कांग्रेस उम्मेदवार शान्ति रत्न शाक्यले १३ हजार ७९३ मतसहित जित हात पारेका हुन् । उनका निकटतम […]

