शिकारीबास

शिकारीबासका नागरिक फोन गर्न रुख चढ्न बाध्य
पर्सा । विकट गाउँका रुपमा परिचत यहाँको ठोरी गाउँपालिका–३ शिकारीबासका करिब ७० घरधुरी अझै टेलिफोन र इन्टरनेट सेवाबाट बञ्चित छन् । ठोरीको हुलाकी सडकबाट करिब छ किलोमिटर भित्री भागमा पर्ने […]

