#शिक्षा पत्रकार समाज

शिक्षा पत्रकार समाजको नयाँ कार्यसमिति
काठमाडौं । शिक्षा पत्रकार समाजको आज सम्पन्न दोस्रो साधारणसभाले सर्वसम्मतरूपमा राससका प्रकाश सिलवालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नेपाल टेलिभिजनका देवीप्रसाद सापकोटा, महासचिवमा गोरखापत्रका […]

