सतर्कता केन्द्र

काठमाडौं बाहिर पनि खटायो सतर्कता केन्द्रले छड्को टोली, कार्यालय समय पालना अनुगमन कडाई

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा प्रवाह भए/नभएकाबारे छड्के गर्न राजधानीबाहिर टोली खटाएको छ । आजदेखि लागू भएको परिमार्जित कार्यालय समयको परिपालना र सेवा प्रवाहलाई […]