सरोज कुमार सिंह

जसपा नेपालका सांसद सिंहलाई ४ वर्ष कैद र ३८ लाख जरिवानाको फैसला
काठमाडौँ । विशेष अदालतले जसपा नेपालबाट निर्वाचित मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना हुने फैसला सुनाएको छ । मङ्गलबार विशेष […]

