सहिद रामवृक्ष यादवको ३१औं श्रद्धाञ्जली

क्रान्तिमै सकियो सिंगो परिवार
रामवृक्ष यादवको जन्म तत्कालीन जनकपुर अञ्चल धनुषा जिल्लाको बरमझिया गाउँमा वि.सं. २००३ सालमा भएको हो । यो अहिले मधेश प्रदेशको धनुषा जिल्लास्थित गणेशमान चारनाथ नगरपालिकामा पर्छ । आमा सम्पैत देवी […]

